रजस्वला हुँदा महिलाले लगाएको प्याड प्रयोग गरेर बनाएको ५० हजार लिटर रक्सी यसरी पोख्यो प्रहरीले



हाम्रो इकोनोमि

प्रहरीले ५० हजार लिटर अवैध घरेलु रक्सी नष्ट गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ उपत्यकाको बौद्ध, नयाँ बसपार्क, चावहिल, कालिमाटीसहितका ठाउँबाट बरामद गरेको घरेलु रक्सी (मदिरा) बुधबार नष्ट गरेको हो ।

प्रहरीले विशेष सूचनाको आधारमा बरामद गरेको रक्सी नष्ट गरेको हो । यी रक्सी बनाउनका लागि स्वास्थ्यलाई गम्भीर हानी गर्ने युरिया मल, पुरानो फोहरो कपडासहितका सामग्री प्रयोग गरिएको प्रहरीले जनाएको छ ।

अवैध रक्सी विरुद्धको अभियान अझै जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...