उपेन्द्र यादव सरकारमा आए पछि राजपा तनाबमा, लालबाबु राउतलाई मुख्यमन्त्रीबाट हटाउन यादव तयार, राउतको पद धरापमा
सङ्घीय समाजवादी फोरम, नेपालले नेपाल कम्युनिस्ट पार्टीसँग सोमबार दुई बुँदे सम्झौता गरी सरकारमा सहभागी हुने निर्णय गरेसँगै प्रदेश २ को राजनीति पनि तरङ्गित भएको छ । फोरम नेपालकै नेतृत्वमा रहेको प्रदेश २ को सरकारलाई दिएको समर्थन नेकपाले फिर्ता लिएको अर्को