मुख्य खबर

टालटुले कुरा गरेर ओली सरकारले कर्मचारीलाई बिच्क्याएको भन्दै कर्मचारीका नेता यसरी पड्किए

बजेट भाषणमा तलब वृद्धि नभएपछि निजामती कर्मचारीले असन्तुष्टि जनाएका छन् । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले तलब पुनरावलोकन नहुनु र मूल्यवृद्धिको अनुपातमा भत्ता कम हुनुले कर्मचारीलाई उत्साहित बनाउन नसकेको टिप्पणी गरेको छ । आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुन्य ढकालले उच्चस्तरीय