मुख्य खबर

सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका स्वीकृत

    सरकारले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जालसम्बन्धी प्रस्ताव विधेयक समितिबाट क्याबिनेटमा प्रस्तुत भएर स्वीकृत भएको सञ्चारमन्त्री तथा प्रवक्ता रेखा शर्माले बताइन् । उनले भने, ‘सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८०