मुख्य खबर

तीन खेलाडी नहुँदा समस्यामा इरान, पछिल्ला १८ खेलमा अपराजित मोरक्कोले जित्ने पक्का

विश्वकपमा समूह ‘बी’ अन्तर्गतको पहिलो खेल नेपाली समयअनुसार राति पौने ९ बजे इरान र मोरक्कोबीच हुँदैछ । मोरक्को आफ्ना पछिल्ला १८ खेलमा अपराजित छ । जसमा सर्बिया, नाइजेरिया, दक्षिण कोरिया र इजिप्टसँगका खेल पनि सामेल छन् । विश्वकपका लागि रसिया