मुख्य खबर

सरकारको निर्णय कांग्रेसले तोड्ने, शर्माले ओलीलाई भने– नेपाल उत्तर कोरिया होइन

  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माइतीघर मण्डलालाई निषेधित क्षेत्र घोषणा गरिएकोमा आपत्ति जनाएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार ट्वीटरमार्फत माइतीघरको ‘निषेधाज्ञा’ उचित समयमा तोडिने चेतावनी दिएका छन्। गृह मन्त्रालयले विहीबार पत्रकार सम्मेलन गरेर साउन १ देखि निषेधित क्षेत्र कडाईका