मुख्य खबर

माओबादीलाई चिढ्याउन ओलीले हाने यस्तो झट्का,प्रचण्ड आफै ओलीको प्रतिकारमा जाई लाग्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका मन्त्रीलाई सुइँको समेत नदिई एकै पटक ३० जना सचिवलाई सरुवा गरेपछि माओवादी केन्द्रमा खैलाबैला मच्चिएको छ । प्रधानमन्त्री ओलीले भारत भ्रमणको अघिल्लो दिन बिहीबार ३० सचिवको सरुवा गरेका हुन् । पार्टी एकताको अन्तिम समयमा