मुख्य खबर

प्रधानमन्त्री ज्यू,मुख्य सचिबको सुरक्षामा खटिएका प्रहरीले उनकी श्रीमतीको पेटिकोट धुनु कुशासन हो की होइन?

मुख्यसचिव लोकदर्शन रेग्मीलाई राज्यले १४ सशस्त्र सुरक्षाकर्मी किन दिइरहेको छ ? मुख्यमन्त्रीले समेत नपाउने सुरक्षा घेरामा मुख्य सचिव बस्नुपर्ने र राज्यले उनलाई यति ठूलो सुरक्षामा राख्नुपर्ने कारण चाहिं प्रधानमन्त्रीले समेत सुने, तर केही सोधेनन् ? किन होला ? यतिबेला मुख्यसचिवको