मुख्य खबर

सरकार नपुगेका ठाउँमा हामी खटिएका छौँ : एमाले स्वयंसेवक

    नेकपा एमालेले तयार गरेको युवा स्वयंसेवक दस्ता अहिले जाजरकोट र रुकुममा खटिएको छ । विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख समेत रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेल नेतृत्वको दस्ताले विगत पाँच दिन देखी जाजरकोट र रुकुममा पुनर्निर्माण तथा