नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को टोली उत्तर कोरिया जाने भएको छ । (ने क पा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका राजदूत किम योंग हकले निमन्त्रणा गरेसंगै प्रचण्ड आफ्नो पार्टीको टोली पठाउन
पाँचथरमा मंगलबार बिहान जीप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । जिल्लाको