मुख्य खबर

काठमाडौंका ‘कोठी’मा प्रहरीको छापा, २३ महिला सहित २३५ जना पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौं मातहत रहेका वृतहरुमा कार्यरत घुमुवा प्रहरी र क्विक रेस्पोन्स टिम (क्युआरटी) सम्मिलित प्रहरी टोलीले विशेष अप्रेशन सञ्चालन गरेको छ । मंगलबार भएको विशेष अप्रेशनका क्रममा गलत क्रियाकलापमा संलग्न २३ महिलासहित दुई सय ३५ जनालाई नियन्त्रणमा लिईएको