मुख्य खबर

ओली र प्रचण्डलाई सिध्याउने भन्दै विप्लबले जारी गरे यस्तो फर्मान,अरु को-को भए थर्कमान

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। ओली र दाहालका नाममा ‘जनअदालत’ मा मुद्दा परेको भन्दै त्यसका बारे छलफल गर्नका लागि १५ दिनभित्र हाजिर