गढीमाई नगरपालिकाको योजनाको भुक्तानी होटलबाटै गर्नै मेयरसहित ५ पक्राउ



हाम्रो इकोनोमि

रौतहटको गढीमाई नगरपालिकाको विभिन्न योजनाको भुक्तानी तथा तलब लगायतका कारोबार एक होटलबाट गरेको उजुरी परेपछि मेयरसहित ५ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नगरपालिकाका मेयर श्यामप्रसाद यादव, कार्यकारी अधिकृत नरबहादुर विससहित ५ जना छन् ।

रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार उनीहरुलाई चन्द्रनिगाहपुरको हिमालयन होटलबाट पक्राउ गरिएको हो । हाल जिल्ला प्रशासन कार्यालय, रौतहटमा उनीहरुलाई राखेर सोधपुछ गर्ने काम भइरहेको रिजालले बताए ।

 

प्रतिक्रिया दिनुहोस
आगामी बिहीबारदेखि नेपालका विभिन्न स्थानमा वर्षा हुने

    बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका...

कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...