मुख्य खबर

संसदीय दलको नेता चयनमा राजपामा भनाभन, महन्थ र राजेन्द्रको बोलचाल बन्द

  संसदको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टीलाई संसदीय दलको नेता चयन गर्न सकस परेको छ । चुनाव सकिएको सात महिना भइसक्दासमेत राजपाले दलको नेता चयन गर्न सकेको छैन ।   पटक पटक बसेको संसदीय दल र राजनीतिक समितिको बैठकमा