मुख्य खबर

ओली सरकारले सिन्डिकेट पक्षधर यातायात व्यवसायीको घुँडा खुस्कायो,भोली देखी सबै गाडी चल्ने

सडकमा एकाधिकारको माग गर्दै आन्दोलनमा उत्रेका कोटेश्वर पूर्वका यातायात व्यवसायीहरुले बिहीबारदेखि यातायात सञ्चालन गर्ने भएका छन्। सरकारले अन्य यातायात समितिलाई अस्थायी रुट परमिट दिएर सञ्चालन गर्न थालेपछि उनीहरु रक्षात्मक बनेका हुन्। बिहीबारदेखि बस सेवा सुचारु गरिने कोटेश्वर पूर्व यातायात समन्वय