मुख्य खबर

देउवा सरकारका पालामा बढुवा भएका सशस्त्र प्रहरीका ५ एआइजीको जागिर चट्

  शेरबहादुर देउवा सरकारका पालामा डीआइजीबाट एआइजीमा बढुवा भएका सशस्त्र प्रहरीका ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) हरुको बढुवा खारेज हुने भएको छ । अब उनीहरुले डीआइजीकै स्टाटसमा जागिरबाट बाहिरिनुपर्ने भएको छ ।   बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले भदौ