मुख्य खबर

डा केसी र सरकारी वार्ता टोलीबीच फेरि आजै वार्ता हुने, केसीको स्वास्थ्य दिन प्रतिदिन खस्कँदो

  सरकार र डा गोविन्द केसीका प्रतिनिधिबीच दोस्रो चरणको वार्ता मंगलबार बिहान बस्दैछ । यसअघि सोमबार राति शिक्षा मन्त्रालयमा भएको वार्तामा कुनै निष्कर्ष ननिस्के पनि सहमतिका लागि पहल भएको सहभागीहरुले बताएका छन् । वार्तामा डा केसीको स्वास्थ्य र चिकित्सा शिक्षा