मुख्य खबर

आइजीपी खनालले भने-छवि धमिल्याउनेहरु अब प्रहरी संगठनमा अटाउँदैनन्,सोझै भाटा हान्छु

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले संगठनको छवि धमिलो बनाउनेहरु अब प्रहरी संगठनमा नअट्ने दावी गरेका छन्।महानिरीक्षकको जिम्वारी सम्हालेलगत्तै बिहीवार प्रहरी प्रधान कार्यालय नक्सालमा उच्चपदस्थ प्रहरी अधिकृतलाई बिफ्रिङ गर्दै महानिरीक्षक खनालले प्रहरीको नैतिक आचारण र इमान्दारिता प्राण भएको भन्दै छवि धमिल्याउनेहरु