मुख्य खबर

५० कम्पनीले भोली गाडी चलाउने,ब्यबसायीले नै सरकारलाई सहयोग गरेर यसरी बन्द तुहाउने

सरकारले ल्याएको नयाँ निर्देशिकाविरुद्ध आन्दोलनको घोषणा गरेका यातायात व्यवसायीले गाडी ग्यारेजमा थन्क्याएर आन्दोलन गरे पनि आफूहरु गाडी चलाउन तयार भएको कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका करिब ५० कम्पनीले आफूहरु गाडी चलाउन तयार रहेको जनाएका छन् । त्यसका लागि सरकारले सुरक्षा