खानेपानी मन्त्री बीना मगरको यस्तो योजना, सगरमाथाको पानी विदेश लगेर बेच्ने, उखान सुनेर अरु परे तिन छक
खानेपानी मन्त्री वीना मगरले हिमालको पानी विदेश निर्यात गरेर ठूलो रकम आम्दानी गर्न सकिने भाषण पटक–पटक गरेकी छन् । तर, यहीका ८० प्रतिशतभन्दा बढी जनतालाई सुरक्षित खानेपानी नपुगेको विषयमा भने उनको योजना छ । यता खानेपानी तथा सरसफाइ,