मुख्य खबर

बैंक खाता रोक्का गर्नेदेखि यातायात समितिका पदाधिकारीको सम्पत्ति छानबिन गर्ने सरकारको यस्तो छ तयारी

व्यवसायीहरुले आन्दोलन घोषणा गर्दै यातायात सेवा बन्द गरेपछि सिन्डिकेट पक्षधर यातायात व्यबसायीबिरुद्ध सरकारले कडा कदम चाल्ने भएको छ । सरकारले सिन्डिकेटका पक्षमा रहेका यातायात समिति र समितिका पदाधिकारीको सम्पत्ति छानबिनको प्रक्रिया अगाडी बढाउने भएको छ । सरकारले शुक्रवार (आजी देखि