गोल्डेन बलका लागि मोड्रिच र एमबाप्पेको प्रतिस्पर्धा, गोल्डेन बुटमा केन
विश्वकप फुटबल प्रतियोगिता २०१८मा दुई खेल बाँकी रहेका छन् । दुई खेल बाँकी रहेको स्थितिमा विश्वकपमा चर्चित दुई उपाधि गोल्डेन बल र गोल्डेन बलको चर्चा चुलिएको छ । गोल्डेन बल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टोलीलाई माथिसम्म पुर्याउन मद्दत गर्ने