मुख्य खबर

महासमिति बैठक टार्ने रणनीतिमा देउवा : पौडेल पक्षलाई दोषी देखाएर बैठक राक्ने योजना

  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पूर्वसहमतिअनुसार आगामी भदौमा महासमितिको बैठक बोलाउन अनिच्छुक देखिएका छन् । महासमिति बैठक आफ्नो लागि घातक बन्ने निष्कर्षसहित देउवा बैठक बोलाउन तयार नभएका हुन् ।   गत १६ वैशाखमा सम्पन्न केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता