मुख्य खबर

ललितपुरमा पेस्तोल बेच्न हिँडेका ३ जना पक्राउ, यसरी खुलेआम बेच्दै हिडेका थिए तिन भाई

  प्रहरीले ललितपुरको नख्खिबोटबाट मेड इन जर्मन लेखिएको पेस्तोल बेच्न हिँडेका ३ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा कृष्णबहादुर जोशी, आकुराम मुक्तान र हेमराज पौडेल छन् । विशेष सुराकीका आधारमा पछ्याउने क्रममा उनीहरुलाई काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ