मुख्य खबर

सुन तस्करी गर्ने प्रहरी पनि डीआइजी बन्न सर्वेन्द्रको चाकडीमा,२५ जना ज्यान फालेर यसरी लागे

नेपाल प्रहरीमा अहिले १८ जना डीआइजीको पद रिक्त छ । यतिबेला नेपाल प्रहरीको सांगठनिक ढाँचा तलभन्दा माथि ठूलो हुँदै जाने क्रममा पनि छ । थपिएको कोटासँगै अब प्रहरीमा २६ डिआईजी बनाउनुपर्नेछ । रिक्त १८ कोटका लागि २५ जना प्रहरी वरिष्ठ