मुख्य खबर

द्वारिकाज होटलमा ओली र मोदीबीच यसरी चल्दैछ खासखुस

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच वान टू वान वार्ता (एक्लाएक्लै) सुरु भएको छ । काठमाडौं बत्तीसपुतलीको द्वारिकाज होटलमा ओली र मोदीबीच वार्ता सुरु भएको हो । दुई प्रधानमन्त्रीबीचको एक्लाएक्लै वार्ता सकिएपछि दुई देशका प्रतिनिधिमण्डलबीच छलफल हुनेछ