मुख्य खबर

‘गोल्ड डन’गोरे नै अपहरणमा परेको यसरी खुल्यो यस्तो तथ्य,को थिए अपहरणकारी?

सुन तस्करी कारोबारकै कारण ‘गोल्ड डन’ को संज्ञा पाएका चुँडामणि उप्रेती ‘गोरे’ नै ३३ किलो सुन तस्करी काण्डमा अपहरणमा परेको पछिल्लो अनुसन्धानले खुलासा गरेको छ । गृह मन्त्रालयले गठन गरेको छानविन समितिको अनुसन्धानले ३३ किलो सुन तस्करी र सुन हराएको