मुख्य खबर

विकासको रोमाञ्चक यात्रा विनाशमा गएर नटुङ्गियोस् : गगन थापा

प्रतिनिधिसभाको सोमबारको बैठकको शुन्य समयमा बोल्दै सांसद गगन थापाले सरकारलाई विकासको रोमाञ्चक यात्रा विनाशमा गएर नटुङ्गियोस् भन्ने सुझाब दिएका छन् ।  सांसद थापाले विकासको रोमाञ्चक यात्रा विनाशमा गएर नटुङ्गियोस् भन्दै भौतिक पूर्वाधार निर्माण गर्दा विशेष ख्याल गर्न आग्रह गरेका हुन्