विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभाव छिटफुट रुपमा परेको छ । विप्लपका कार्यकर्ताले देशका विभिन्न ठाउँमा शंकास्पद वस्तु राखेर जनजिवन प्रभावित पार्न खोजेका छन् । काठमाडौंको गोकर्णेश्वर बन्द सफल पार्न बन्दकर्ताले काठमाडौंको गोकर्णेश्वर नगरपालिका
नवलपरासीमा सोमबार राति १ बजेतिर चार जनाको समूहले रोकिराखेको दुई ट्रकमा आगजनी गरेको छ । पूर्वीनवलपरासीको गैंडाकोटमा रोकिराखेका