मुख्य खबर

जनताले एमाले नेतृत्वको सरकार खोजेका छन् : रामबहादुर थापा

    नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा नेपालको एउटा ऐतिहासिक अभियान भएको बताएका छन् । मंसिर १४ झुलाघाट सुरु भई पुस १ गते चिवाभन्ज्याङ पुगेर सम्पन्न भएको यात्राले समाजवादी आन्दोलन र समाजवाद स्थापनामा महत्त्वपूर्ण भूमिका