मुख्य खबर

महिलाहरुद्वारा कालो पेटिकोट लगाएर प्रदर्शन, बलात्कारीलाई फाँसी दिन माग

    बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग गर्दै शनिबार काठमाडौंको माइतीघर मण्डलामा महिलाहरुले अर्धनग्न कालो पेटीकोट लगाएर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेर केहीलाई पक्राउ गरेको छ ।   पेटीकोट लगाएर प्रदर्शन गर्नेहरुमा युवतीका साथै तेस्रो लिंगी र