मुख्य खबर

वाणिज्य बैंकहरुले ४ महिनामा २० अर्ब नाफा कमाए

    चालू आर्थिक वर्षको चार महिनामा वाणिज्य बैंकहरुले २० अर्ब ७३ करोड बढी रुपैयाँ खुद नाफा कमाएका छन् । चालू आर्थिक वर्ष २०८०/०८१ को कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले २० अर्ब ७३ करोड २० लाख रपैयाँ खुद नाफा कमाएका हुन्