मुख्य खबर

पोखरा महानगरका बरिष्ठ अधिकृत पौडेल बेपत्ता, विहान साढे ५ बजे हरियो टिसर्ट लगाएका पौडेल सेतीनदीमा हामफालेको आशँका

पोखरा लेखनाथ महानगरापालिकाका बरिष्ठ अधिकृत ओमराज पौडेल बेपत्ता भएका छन् । मर्निङवाक जाने भनेर शनिबार विहान ५ बजे घरबाट निस्केका पौडेलको अवस्था अझै पत्ता लागेको छैन । उनी हरियो टिसर्ट लगाएर मर्निङवाकमा निस्केको बताइएको छ । महानगरपालिकामा बरिष्ठ सामाजिक विकास