उपेन्द्र यादवविरुद्ध मधेशमा आन्दोलन गर्ने मुख्यमन्त्री राउतले दिए यस्तो चेतावनी
प्रदेश सरकारले घोषणा गरेका सार्वजनिक बिदाका दिन संघीय सरकार मातहतका निकाय खुल्ने अभ्यासले प्रदेश र संघीय सरकारबीच मतभेद देखिन थालेको छ । २ नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले त बिदाको विषयमा धर्ना नै बस्नुपर्ने अवस्था