मुख्य खबर

स्वदेश फर्किइन् बंगलादेशकी प्रधानमन्त्री हसिना, भारतका मोदी र म्यानमारका मिन्ट पनि आजै फर्कने

    बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका विदेशी पाहुनाहरुको स्वदेश फर्कने क्रम शुरु भएको छ । बिमस्टेकका लागि नेपाल आएकी बंगलादेशकी प्रधानमन्त्री शेख हसिना आज स्वदेश फर्किएकी छन् ।