रविको पनि शव भेटियो, बेगनास तालमा बेपत्ता आठै जनाको मृत्यु
कास्कीको बेगनास तालमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता रहेका सबै ८ जनाको शव भेटिएको छ । १० जना सवार रहेको डुङ्गा दुर्घटना हुदा २ जना बाँच्न सफल भएका छन् भने बाँकी आठजनाको ज्यान गएको हो । प्रहरीले भर्खरै नवलपरासीको