भारतीय प्रहरीले भारतीय नक्सलाइट माओवादीलाई नेपालबाट हतियार सप्लाई हुन गरेकाे अाराेप लगाएकाे छ। महाराष्ट्रा राज्यको पुलिसले भारतीय नक्सलाइट माओवादीलाई नेपालबाट हतियार सप्लाई हुने गरेको आरोप लगाएको हाे । शुक्रबार महाराष्ट्रा पुलिसका एडीजी परमवीर सिंहले पत्रकार सम्मेलन गरेर नेपालबाट