मुख्य खबर

फेरी सभापति बन्ने देउवाको यस्तो छ नयाँ रणनीति, रामचन्द्र र सिटौलाको गुट पत्तासाफ

  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १३ औं महाधिवेशनमा प्राप्त मत सुरक्षित गर्दै थप शक्ति आर्जन गरेर १४ औं महाधिवेशनमा फेरि सभापति बन्ने योजनामा रहेको उनी निकट नेताहरुले बताएका छन् । उनले महासमितिको आसन्न बैठकबाट पदाधिकारी र पार्टीका संरचनाको संख्या