नेत्र बिक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसंग वार्ता गर्न न्युनतम वातावरण नबनेको भन्दै वार्ता प्रस्ताव अस्वीकार गरेको छ। सो पार्टीका स्थायी कमिटिका सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले वार्ता गर्न न्युनतम भन्दा पनि न्यून वातावरण नबनेको भन्दै सरकारी वार्तातोलीसँग
निर्मला पन्तको हत्यामा संलग्न भनि प्रहरीले पक्राउ गरेका दिलिपसिंह विष्टको डिएनएन नमिलेको खबर आएको छ । कञ्चनपुर अदालतमा