मुख्य खबर

सीके राउतलाई राजपामा ल्याउने यस्तो छ खर्तनाक योजना, महन्थ ठाकुर नै सीकेको लाईनमा

  राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले सीके राउतसँग सहकार्यका लागि छलफल भएको खुलासा गरेका छन् । तर, राउत आफूहरुको धारमा आउन तयार नभएको उनले बताए ।   राजपा नेपाल पर्साले वीरगञ्ज गरेको पत्रकार सम्मेलनमा अध्यक्ष मण्डलका