मुख्य खबर

पत्रकारले सकरात्मक भूमिका निर्वाह गर्नुपर्ने मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले देशलाई समृद्धितर्फ लैजान पत्रकारले सकारात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुुभएको छ । आज झापाको दमकस्थित पत्रकार मञ्चको कार्यालय उद्घाटन गर्दै उहाँले भन्नुभयो “अब देशलाई समृद्धितर्फ रुपान्तरण गर्ने जिम्मेवारी सरकारको हो तर सो लक्ष्य पूरा