दसैँ मान्न घर जाने यात्रुका लागि यातायात व्यवसायीले विगतमा झैँ थप बस नचलाउने भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गत वैशाखदेखि सिन्डिकेट अन्त्य गरेपछि असन्तुष्ट बनेका व्यवसायीले सरकारलाई अप्ठ्यारोमा पार्न दसैँमा थप बस नचलाउने योजना बनाएका हुन् ।
बालिका बलात्कारको घटनामा मेलमिलाप गराउन प्रदेश सांसदले आफ्नै घरमा छलफल गराएको खुलेको छ । सांसद अब्दुल कलाम आजाद (फुलबाबु)ले