मुख्य खबर

एक खर्ब १६ अर्ब रुपैयाँमा काठमाडौं चक्रपथमा ‘मोनो रेल’, यस्तो छ सीआरसीसीको अध्ययन्

    एक खर्ब १६ अर्ब रुपैयाँ लागतमा काठमाडौंमा ‘मोनो रेल’ सञ्चालन हुने भएको छ । काठमाडौंको चक्रपथमा मोनोरेल चलाउन चीनको सीआरसीसी कम्पनीसँग काठमाडौं र ललितपुर महानगरपालिकाबीच सहमति हुने भएको छ । सो कम्पनीले यी दुई महानगरपालिकासँग जेठ ११ गते