मुख्य खबर

नेपालको संविधान विश्वकै उत्कृष्ट, अब जनताले भोकै बस्नु पर्दैन, सबै नेपाली अधिकार सम्पन्न

    हामी संविधान कार्यान्वयनको चरणमा छौं । यस क्रममा देशले नयाँ राष्ट्रपति, प्रधानमन्त्री र सभामुख प्राप्त गर्‍यो । सबै तहको निर्वाचन सम्पन्न भयो । संविधानको कार्यान्वनबारे केही प्रश्न उठिरहेका बेला तीनवटै तहको निर्वाचन सम्पन्न हुनुले एकप्रकारको सुनिश्चिता प्रदान गर्‍यो