मुख्य खबर

बालकुमारी गोलीकाण्डका मुख्य जिम्मेवार मन्त्री हुन् : सांसद पन्त

    नेपाल सरकारका दुई मन्त्रीले खुलेआम घुस उठाएर भ्रष्टाचार गरिरहेको विषय संसदीय समितिमा प्रवेश गरेको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेकपा एमालेका सांसद रघुजी पन्तले भ्रष्टाचारी मन्त्रीलाई क्याबिनेटमा राखेर प्रधानमन्त्रीले सामान्य कर्मचारीको करिअर सिध्याउन निलम्बन र