मुख्य खबर

गोविन्द केसीको अबस्था चिन्ताजनक, घाँटीमा संक्रमण देखियो, बोल्न चल्न छाडे

  जुम्लामा १६ दिनदेखि आमरण अनसनरत डा. गोविन्द केसीको घाँटीमा संक्रमण देखिएको छ । चिसोका कारण तीन दिनदेखि फेरेन्जाइटिस नामक घाँटीको संक्रमण देखिएको चिकित्सकहरुले बताएका छन् । फेरेन्जाइटिसकै कारण उनको आवाजमा समेत परिवर्तन आएको छ । उनको रगतमा सेतो कोषिकाको