मुख्य खबर

अनुगमनमा मरेका बाख्रा भेटिए

    तपाई हामीले काठमाडौंमा खाने गरेको मटन अर्थात् खसीको मासु बाख्राको पनि हुन सक्छ किनकी अधिकांश यात्रुबाहक बसमा विभिन्न जिल्लाबाट अस्वस्थ बाख्रा ल्याइने गरेको पाइएको छ । देशका विभिन्न भागबाट राजधानीमा आयात गरिने पशुपन्छी ढुवानीमा बेतिथी र मापदण्ड विपरीतका कार्य