मुख्य खबर

अन्तर्राष्ट्रिय कल बाइपासको अवैध धन्दामा संलग्न दुई नेपाली एजेन्ट रंगेहात पक्राऊ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अन्तर्राष्ट्रिय कल बाइपासको अवैध धन्दामा संलग्न दुई नेपाली एजेन्टलाई पक्राउ गरेको छ ।   चितवन र चन्द्रागिरीमा छापा मारेर रुपन्देहीको तिलोत्तमा–११ का ३१ वर्षीय विजय गुरुङ र चितवनको भरतपुर–१६ का २२ वर्षीय सुनिल अधिकारीलाई