मुख्य खबर

३० हजार घुससहित प्रहरी हवल्दार पक्राउ

  भारतबाट समान ल्याउने व्यापारीसँग घुस लिँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीका एक हवल्दारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मगंलवार पक्राउ गरेको छ ।   आयोगको बर्दिबासस्थित टोलीले प्रहरी हवल्दार नुरुल होदा अन्सारीलाई ३० हजाार घुस लिँदै गरेको अवस्थामा