मुख्य खबर

निगमको घाटा १ अर्ब नाघ्यो, साउदीले पठायो २४ मृतकका परिवारलाई राहत

  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपाल आयल निगमको मासिक घाटा १ अर्ब २९ करोड रूपैयाँ पुगेको छ ।   भारतीय आयल कर्पोरेसन (आईओसी)ले सोमबार बढाएर पठाएको नयाँ मूल्यअनुसार निगमले पेट्रोलियम पदार्थमा घाटा खेप्नुपरेको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ५